Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

साफ च्याम्पियनसिप : एउटै समूहमा परे नेपाल र भारत

साफ च्याम्पियनसिप : एउटै समूहमा परे नेपाल र भारत


  • 2.0K
    Shares

    • images
    साफ च्याम्पियनसिप : एउटै समूहमा परे नेपाल र भारत
    images

    काठमाडौं । आगामी असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।

    बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् । समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

    भारतको बेंगलुरुमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । फिफाको प्रतिबन्धको कारण यो संस्करणमा श्रीलंकाको सहभागिता रहने छैन । भने, कुवेत र लेबनानले आमन्त्रित टीमको रूपमा खेल्ने छन् ।

    saff-championship.png

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १२:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij