Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी खानेकुरा खानुहोस्, यस्ता छन् उपायहरु 

आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी खानेकुरा खानुहोस्, यस्ता छन् उपायहरु 


  • 2.7K
    Shares

    आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी खानेकुरा खानुहोस्, यस्ता छन् उपायहरु 

    काठमाडौँ । मानव शरीरको लागि आँखा अभिन्न अङ्ग हो । हामले संसारको सुन्दर वस्तु देख्न पाउने भनेको हाम्रो आँखा हो । 

    आजको मान्छेमा आँखा कमजोरी दिनप्रतिदिन बढ्दै गएको छ । मान्छेमा चस्मा लगाउनेका संख्या दिनप्रतिदिन रूपमा बढ्दै आएको छ । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । 

    पावर चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी सामग्रीको उपयो गर्नु उत्तम मानिन्छ।

    यस्ता छन् उपायहरु 

    जिराः जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने । 

    सुकुमेलः तीन चारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने । 

    अमलाः अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

    तोरीको तेलः राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

    ग्रिन टीः दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।

    हाडेबदामः राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ । 

    तोरीको तेलः राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

    हरियो तरकारीः हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ ।

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - ०७:३२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij