Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज थप ७६ जनामा कोरोना संक्रमण

आज थप ७६ जनामा कोरोना संक्रमण


  • 2.5K
    Shares

    • images
    आज थप ७६ जनामा कोरोना संक्रमण
    images

    काठमाडौँ । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनाको नमूना परीक्षण गरिएको थियो । ५५ जनाको पीसीआर र १ हजार ५ सय ४८ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    शनिबार २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८० आइतवार - १५:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij