Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कुवेतविरुद्ध नेपालले दियो २८१ रनको लक्ष्य

कुवेतविरुद्ध नेपालले दियो २८१ रनको लक्ष्य


  • 2.0K
    Shares

    • images
    कुवेतविरुद्ध नेपालले दियो २८१ रनको लक्ष्य
    images

    काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ । दोस्रो ओभरमा सोमपाल कामीले परविन्दर कुमारलाई आउट गरेका हुन् । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए ।

    यसअघि करन केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाएका थिए । २ रन बनाउँदा कुवेतले दुई विकेट गुमाइसकेको छ । 

    पहिलो ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डकवर्थ लेविसको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको छ ।

    प्रकाशित मिति :बैशाख १६ २०८० शनिवार - १३:५५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij