२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए ।
सोमपाल कामीेले तीन विकेट र ललित राजवंशीले एक विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । कतारले ६ विकेटको क्षतिमा ४१ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij