Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भिक्टरसँग विवाह गर्दै कलाकार रियाशा दाहाल

भिक्टरसँग विवाह गर्दै कलाकार रियाशा दाहाल


  • 10.2K
    Shares

    भिक्टरसँग विवाह गर्दै कलाकार रियाशा दाहाल
    images

    कलाकार रियाशा दाहाल रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्ने भएकी छन् । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । रियाशा र भिक्टरबीच यही २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ ।

    भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् ।

    भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ । 

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - १३:१९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij