Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भारतबाट बढेर आयो डिजेल–पेट्रोलको मूल्य

भारतबाट बढेर आयो डिजेल–पेट्रोलको मूल्य


  • 2.6K
    Shares

    • images
    भारतबाट बढेर आयो डिजेल–पेट्रोलको मूल्य
    images

    काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।

    इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।

    निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर  ६.३३  रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ५९ करोड नाफा हुनेछ ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १७:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij