Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सरकारी चिकित्सकले आफ्नो नाम निजी क्लिनिकमा राख्ने नपाउने

सरकारी चिकित्सकले आफ्नो नाम निजी क्लिनिकमा राख्ने नपाउने


  • 1.9K
    Shares

    • images
    सरकारी  चिकित्सकले आफ्नो नाम निजी क्लिनिकमा राख्ने नपाउने
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशन गरी प्रचार गर्ने सरकारी चिकित्सकलाई कारबाहीको चेतावनी दिएको छ ।

    मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै चिकित्सकका सहमति वा असहमतिमा पनि निजी क्लिनिकमा नाम प्रकाशन गरिए स्वास्थ्य सेवा ऐन, २०५३ तथा मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम कारबाही गर्ने जनाएको छ ।

    मन्त्रालयले यस्तो कार्यलाई गैरव्यावसायिक र अनैतिक कार्यका रूपमा उल्लेख गरेको छ ।

    सूचना 

    afdg1680154939.jpg

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १०:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij