Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज देशभर थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज देशभर थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • 1.9K
    Shares

    • images
    आज  देशभर थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि
    images

    काठमाडौँ । देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो । 

    यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन्  । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

     

    प्रकाशित मिति :चैत्र १४ २०७९ मंगलवार - १६:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij