Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी


  • 2.2K
    Shares

    गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
    images

    काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन् ।

    गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् ।

    दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जन भट्टले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - १२:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij