Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पल शाह छिट्टै म्युजिक भिडिओमा देखिँदै

पल शाह छिट्टै म्युजिक भिडिओमा देखिँदै


  • 2.0K
    Shares

    पल शाह छिट्टै म्युजिक भिडिओमा देखिँदै
    images

    नायक पल शाह छिट्टै म्युजिक भिडियोमार्फत आफ्नो नियमित काममा फर्कने तयारीमा जुटेका छन् । यो कुरा पलले हिजो रुकुममा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा खुलासा गरेका हु्न् ।

    उनी मेल भर्सनमा यसअघि नै सार्वजनिक भएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत कमब्याक गर्ने भएका छन् ।

    पललाई म्युजिक भिडिओ र मुभी बनाउन निर्माताहरुले तछाँडमछाड सुरु गरेको कुरा बाहिरिएको छ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १५:०९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij