२०८२ कार्तिक १५ गते शनिवार
गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सातामै झन्डै ८ करोड कमाइ गरेको छ।
फिल्मले औसत दैनिक एक करोड हाराहारी कमाइ गरेको बक्स अफिस तथ्यांकले देखाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij