Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा


  • 4.7K
    Shares

    ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा
    images

    ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटियाले नेपालमा होली मनाएकी छन्। होलीको बिदा मनाउन नेपाल आएकी तमन्नाले होलीको रङसहितको तस्बिर सार्वजनिक गर्दै नेपालमा रहेको उल्लेख गरेकी छन्।

    तमन्नाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नेपालमा होली मनाएको तस्बिर पोस्ट गरेकी छन्। क्याप्सनमा नेपालमा रहेको उल्लेख गरेकी छन्। उनले तस्बिरमा क्याप्सन लेखेकी छन्, ‘ह्याप्पी होली फ्रम नेपाल।’ उनले सबैलाई शुभकामनासमेत दिएकी छन्। 

    तेलुगु र तामिल फिल्म उद्योगकी चर्चित अभिनेत्री तमन्नाको फिल्म ‘बाहुबली’का दुवै शृंखलाले नेपालमा समेत आक्रामक कमाइ गरेका थिए। ती फिल्ममा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी छन्। 

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १०:२४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij