Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिदै

लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिदै


  • 2.9K
    Shares

    लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिदै
    images

    लोक गायिका भूमिका गिरी आज वैवाहिक सम्बन्धमा बाँधिदैछिन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् । 

    केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् । आज सल्यानमा वैवाहिक समारोह राखिएको छ ।

    सीमित आफन्त र साथीभाइको उपस्थितिमा उनीहरूको विवाह हुँदैछ । उनीहरूको इन्गेजमेन्ट भइसकेको छ । ​

    सोमवार विहान इन्गेजमेन्टका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्दै भूमिकाले लेखेकी छिन्, ‘मृत्युदेखि पर पनि कुनै संसार छ भने त्यहाँ पनि संगै हुन पाइयोस् ।’

    उनका ‘गोरखपुरको सलाई’, ‘तारा सँगै जून’, ‘चोली मैलै भो’, ‘देउरालीमा’ लगायतका गीतहरू चर्चित छन् । 

    प्रकाशित मिति :फाल्गुण २२ २०७९ सोमवार - ११:२२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij