Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

नेपालको राष्ट्रपतिका लागि भारतीय प्राध्यापक मुनीले सुझाए ४ नाम, को-को ?

नेपालको राष्ट्रपतिका लागि भारतीय प्राध्यापक मुनीले सुझाए ४ नाम, को-को ?


  • 2.2K
    Shares

    नेपालको राष्ट्रपतिका लागि भारतीय प्राध्यापक मुनीले सुझाए ४ नाम, को-को ?
    images

    नेपाल मामिलाका जानकार मानिने  भारतीय प्राध्यापक एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित ४ जनाको नाम सुझाएका छन्। नेपालमा भावी राष्ट्रपतिका विषयमा लिएर राजनीतिक सक्रियता बढिरहेका बेला उनले ट्विटरमार्फत् उपयुक्त पात्र भन्दै ४ जनाको सुझाएका हुन्। 

    सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा जायज रहेको बताउँदै उनले निर्दलीय व्यक्तित्व राष्ट्रपतिका लागि उपयुक्त हुने पनि उल्लेख गरेका छन्। 

    उनले राजनीतिक संवेदनशीलतालाई लिएर देवेन्द्र राज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइराला उपयुक्त हुने ट्विटरमा उल्लेख गरेका छन्।

     

     

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij