२०८२ माघ ७ गते बुधवार
लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पुनरागम गरेका छन्। उनले नामिबियाविरुद्ध आफ्नो दोस्रो बलमै विकेट लिँदै सानदार उपस्थिति देखाएका थिए।
बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औँ ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई १३ रनमा बोल्ड गरेका थिए। सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिँदा भावुक बनेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij