२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकको गिरावट आएको छ ।
नेप्सेका अनुसार आज १६.११ अंकले नेप्से घटेर दुई हजार पाँच सय २६ दशमलब ९२ विन्दुमा पुगेको छ भने नेप्सेमा ८ अर्ब ४१ करोड १७ लाखको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये ९ समूह घटेका छन् भने अन्य ३ समूह बढेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij