Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?


  • 673
    Shares

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

    साथै,आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ५२ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १०:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij