Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

काठमाडौंका सहकारी अनुगमन गर्दै महानगर, यी १४ विवरण खोजी गरिने

काठमाडौंका सहकारी अनुगमन गर्दै महानगर, यी १४ विवरण खोजी गरिने


  • 519
    Shares

    काठमाडौंका सहकारी अनुगमन गर्दै महानगर, यी १४ विवरण खोजी गरिने


    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरूको अनुगमन तथा स्थलगत निरीक्षण गर्ने भएको छ। 

    काठमाडौँ महानगरको सहकारी विभागले आज सूचना जारी गर्दै सहकारी संस्थाहरूको अनुगमनरनिरीक्षण गर्न लागिएको जनाएको हो। 

    निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ। 

    हेर्नुहोस् सूचना 

    12.jpg

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १०:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij