Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

किन कण्डमको प्रयोग गर्न मन पराउँदैन्न महिलाहरु !

किन कण्डमको प्रयोग गर्न मन पराउँदैन्न महिलाहरु !


  • 9.1K
    Shares

    किन कण्डमको प्रयोग गर्न मन पराउँदैन्न महिलाहरु !
    images

    जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ ।

    सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । तर, धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन । यसका केही कारणहरु रहेका छन् ।

    चरम सुख प्राप्ति मिल्दैन

    केही युवतीहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई सेक्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई स्किन टु स्किन टच मनपर्छ ।

    कण्डमको बासना

    केही युवतीहरुलाई आफ्नो पार्टनरसँग कण्डमको बासनालाई लिएर विवाद गर्छन् । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।

    एलर्जी

    ज्यादातर महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

    कण्डम फुट्ने डर

    महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् ।
    अवस्था जस्तोसुकै भएपनि सुरक्षित यौनसम्पर्क प्रत्येक जोडीले गुर्नपर्छ । 

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १३:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij