Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

फागुन ७ देखि रुरु जलविद्युतले आईपीओ बिक्री खुला गर्ने

फागुन ७ देखि रुरु जलविद्युतले आईपीओ बिक्री खुला गर्ने


  • 7.1K
    Shares

    फागुन ७ देखि रुरु जलविद्युतले आईपीओ बिक्री खुला गर्ने
    images

    काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ जारी गर्ने भएको छ ।  फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयमा सबै सेयर बिक्री नभएमा चैत ८ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

    स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न पाउँनेछन्  ।  न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

    स्थानीयले गुल्मी जिल्लामा रहेका शाइन रेसुंगा र गरिमा विकास बैंक तथा ग्लोबल आइएमई बैंकको शाखाबाट आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । रुरुले स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत सेयर निष्कासन गरेको हो । 

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १४:२६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij