Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेप्सेको नयाँ साइटमा देखियो यस्तो समस्या

नेप्सेको नयाँ साइटमा देखियो यस्तो समस्या


  • 7.5K
    Shares

    नेप्सेको नयाँ साइटमा देखियो यस्तो समस्या
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नयाँ  वेवसाइटमा समस्या देखिएको छ ।

    उक्त वेवसाइज अहिले खुलेको नै रहेको छैन । https://newweb.nepalstock.com/ वाला वेवसाइटमा यस्तो समस्या देखिएको हो । पुराना वेवसाइटमा भने नेप्सेका डेटाहरु देख्न सकिन्छ । 

    नप्सेको प्राविधिक टिमले हाल त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको बताएको छ । साथै, अबकोे केहीबेरमा त्यसलाई सञ्चालनमा ल्याउने उनीहरुको भनाइ छ ।

     

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - ११:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij