Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

२९ अंकले घट्यो नेप्से

२९ अंकले घट्यो नेप्से


  • 7.0K
    Shares

    २९ अंकले घट्यो नेप्से
    images

    काठमाडौं । सातोको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा २९.०१ अंकले गिरावट आएको छ ।  प्राविधि समस्य आएपछि कारोबार समय थप गरिएको छ ।

    कारोबार समय ३५ मिनेट थप गरिएको थियो । थप गरिएको समयअवधिसम्म कुल शेयर खरिद विक्री ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंलगबार विकास बैंक र वित्ती कम्पनी सूचकांक बाहेक सबै सूचकांकमा गिरावट आएको छ ।   

    मंगलबार अधिकांश सूचकहरुमा गिरावट देखिएको छ । मंगलबार लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन् । शेयर बजारमा कारोबारको अवधिमा अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि केहि बेर शेयर कारोबार रोकिन पुगेको थियो । 

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १५:४१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij