२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अनलाइन कारोबारमा समस्या आएपछि दोस्रो बजारको करोबार रोकिएको छ । मंगलबार १२ः३० देखि कारोबारमा समस्या आएपछि कारोबार रोकिएको हो ।
अनलाइन कारोबारमा समस्या आएपछि अनलाइन ट्रेड प्लेट फर्ममा रातो बत्ती बलेको छ । उक्त स्थानमा हरियो बत्ती बलेपछि मात्र अनलाइन कारोबार गर्न मिल्ने हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij