Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

९६० जनामा कोरोना परीक्षण गर्दा एकजनामा पुष्टि

९६० जनामा कोरोना परीक्षण गर्दा एकजनामा पुष्टि


  • 1.9K
    Shares

    • images
    ९६० जनामा कोरोना परीक्षण गर्दा एकजनामा पुष्टि
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना कोभिड १९ संक्रमित थपिएका छन् । 

    ९६० वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज आठजना संक्रमणमूक्त भएका छन् । 

    हाल देशभर सक्रिय संक्रमितको २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :पौष १८ २०७९ सोमवार - १५:४६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij