Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला लिग फुटबल : आज एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

महिला लिग फुटबल : आज एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै


  • 8.7K
    Shares

    महिला लिग फुटबल : आज  एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

    काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ ।

    सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो ।

    जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहोर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ । 

    प्रकाशित मिति :माघ २६ २०७७ सोमवार - १०:४६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij