Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला लिग फुटबल : आज विराटनगर र चन्द्रपुर भिड्दै

महिला लिग फुटबल : आज विराटनगर र चन्द्रपुर भिड्दै


  • 8.5K
    Shares

    महिला लिग फुटबल : आज विराटनगर र चन्द्रपुर भिड्दै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने विराटनगर र चन्द्रपुरबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ ।

    विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमा कायम रहन चाहन्छ । विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।चन्द्रपुर भने विराटनगरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - ११:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij