Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विश्वकपको ट्रफी बोकेर अर्जेन्टिना पुगे मेसी

विश्वकपको ट्रफी बोकेर अर्जेन्टिना पुगे मेसी


  • 2.1K
    Shares

    विश्वकपको ट्रफी बोकेर अर्जेन्टिना पुगे मेसी

    फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ ।लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।

    आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

    अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

     

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १२:२८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij