Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एसईईको लागि आवेदन फाराम खुल्यो (सूचनासहित)

एसईईको लागि आवेदन फाराम खुल्यो (सूचनासहित)


  • 6.9K
    Shares

    • images
    एसईईको लागि आवेदन फाराम खुल्यो (सूचनासहित)

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईमा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको छ । २०७९ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको हो ।

    शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले मंसिर ८ गतेदेखि पौष १० गतेभित्र आवेदन फाराम भर्ने भराउन कार्यका लागि सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई जानकारी गराएको छ ।

    साथै माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रोढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्यनरत विद्यार्थीहरु समेतले आवेदन दिन सक्ने छन् ।


    होर्नुहोस सूचना :

    unnamed-28-554x1024.jpg

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - ०९:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij