Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला लिग फुटबलमा आज आर्मी र चौदण्डीगढी भिड्दै

महिला लिग फुटबलमा आज आर्मी र चौदण्डीगढी भिड्दै


  • 11.0K
    Shares

    महिला लिग फुटबलमा आज आर्मी र चौदण्डीगढी भिड्दै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।  

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आर्मी र चौदण्डीबीचको खेल बिहान ११स्३० बजे शुरु हुनेछ । चौदण्डीविरुद्ध आर्मी सहज जितको खोजीमा हुनेछ । आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।

    आर्मी चौदण्डीलाई हराएर शीर्ष स्थानको एपीएफविरुद्ध अंक दुरी कम गर्न चाहन्छ । एपीएफले १८ अंक जोडेको छ । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ । चौदण्डी पहिलो अंकको खोजीमा रहेको छ ।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - ११:२२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij