Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बार्सिलोनाका फाती चार महिना मैदान बाहिर

बार्सिलोनाका फाती चार महिना मैदान बाहिर


  • 8.7K
    Shares

    बार्सिलोनाका फाती चार महिना मैदान बाहिर

    क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर अन्सु फाती ४ महिना मैदान बाहिर रहने भएका छन् । उनको बाँया खुट्टाको घुडाको शल्यक्रियापछि उनी चार महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

    १८ वर्षीय फातीले शनिबार राति रियल बेटिसमाथि ५–२ को सानदार जित निकालेको खेलमा चोट बोकेका थिए । उनको घुडाको मेनिस्कस इन्ज्युरी भएको थियो ।

    उनको सोमबार नै शल्यक्रिया गरिएको छ । शल्यक्रियामा संलग्न डक्टर रमोन कुगाटका अनुसार फाती पुर्ण रुपमा खेलमा फर्कन चार महिना लाग्नेछ । एजेन्सी

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १३:५८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij