Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

थपिए ४९ कोरोना संक्रमित, २३ निको

थपिए ४९ कोरोना संक्रमित, २३ निको


  • 2.1K
    Shares

    • images
    थपिए ४९ कोरोना संक्रमित, २३ निको
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो ।

    यो अवधिमा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७९ बिहिवार - १६:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij