Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको हृदयघातबाट निधन

चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको हृदयघातबाट निधन


  • 2.2K
    Shares

    चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको हृदयघातबाट निधन
    images

    भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनका परिवारका सदस्यहरुले उनको निधनको पुष्टि गरेका छन्।

    राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पातलमा उपचाररत थिए। हृदयघातपश्चात उनलाई अस्पताल पुर्‍याइएको थियो।

    अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

    प्रकाशित मिति :आश्विन ५ २०७९ बुधवार - १०:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij