Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ली चान्सु आज स्वदेश फर्किँदै

ली चान्सु आज स्वदेश फर्किँदै


  • 2.0K
    Shares

    ली चान्सु आज स्वदेश फर्किँदै
    images

    चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कँदै छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा ब्यस्त रहेका उनी आज बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    भ्रमणको क्रममा लीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा, नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भटवार्ता गरेका हुन् ।

    यसका साथै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

    सभामुख सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १०:२४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij