Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

इलेक्ट्रिक स्कुटरको शोरुममा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु

इलेक्ट्रिक स्कुटरको शोरुममा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु


  • 1.9K
    Shares

    इलेक्ट्रिक स्कुटरको शोरुममा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु
    images

    भारतको हैदराबादस्थित सिकन्द्राबाद इलाकामा सोमवार राती एक भवनमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा  ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

    भवनको भुईँ तलामा रहेको इलेक्ट्रिक स्कुटरको शोरुममा आगलागी भएको बताइएको छ । आगलागीको कारण, इलेक्ट्रिक स्कुटरको चार्जिङ युनिटबाट आगलागी शुरू भएको बताइएको छ । 

    ani.jpg

    प्रकाशित मिति :भाद्र २८ २०७९ मंगलवार - १३:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij