Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आज रेखा थापाको जन्मदिन, कति वर्ष पुगिन्?

आज रेखा थापाको जन्मदिन, कति वर्ष पुगिन्?


  • 2.8K
    Shares

    आज रेखा थापाको जन्मदिन, कति वर्ष पुगिन्?
    images

    अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन्। मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन्। उनी अहिले राजनीतिमा समेत सक्रिय छिन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छिन्।

    फिल्म खेल्न थालेपछि २१ वर्षको अवधिमा उनले पछाडि फर्केर हेर्नु परेको छैन। निरन्तर सफल चलचित्र दिँदै दर्शकमाझ छाप छोड्न सफल नायिका थापा अहिले ३८ वर्षकी भइन्।

    कुनै बेला रेखा छोटो पहिरनलगायतका कारण सर्वाधिक चर्चामा थिइन्। हिरोको वरिपरि नाच्ने परम्परागत नायिका चरित्रलाई बदलेर एक्सन र विद्रोही चरित्र बदल्नमा उनको योगदान छ। अभिनेत्रीको स्टारडम सिर्जना गर्ने काममा उनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

    प्रकाशित मिति :भाद्र ५ २०७९ आइतवार - १३:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij