Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन


  • 2.5K
    Shares

    गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
    images

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार निधन भएको छ। स्थानीय समयानुसार बिहान साढे ११ बजे छातीमा गोली हानिएपछि ढलेका उनको उपचारका क्रममा कही बेरअघि निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

    जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पत्रकारको परिचय दिँदै आएका एक पुरुषले छातीमै ताकेर गोली हानेका थिए। 

    गोली लागेपछि उनी ढले उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनलाई पछाडिबाट दुईपटक गोली लागेको थियो।

    खैरो टी(सर्टमा आएका ४२ वर्षीय पुरुषले आबेमाथि गोली हानेका थिए। गोली प्रहार गरेलगत्तै सुरक्षाकर्मीले ती पुरुषलाई घटनास्थलमै समातेको थियो। 

    प्रकाशित मिति :आषाढ २४ २०७९ शुक्रवार - १४:५२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij