Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आजदेखि हलमा ‘चिसो मान्छे’

आजदेखि हलमा ‘चिसो मान्छे’


  • 3.8K
    Shares

    आजदेखि हलमा ‘चिसो मान्छे’
    images

    लामो समयदेखि प्रतिक्षरत नेपाली फिल्म ‘चिसो मान्छे’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । देशभरीका सिनेमाहल मार्फत यो फिल्म प्रदर्शनमा आएको हो ।

    दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

    शर्मिला पाण्डद्वारा निर्मित यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले सुदूरपश्चिमेली महिलाको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्म तीन जना पात्रहरुको अन्तर संघर्षको कथा हो ।

    प्रकाशित मिति :आषाढ ३ २०७९ शुक्रवार - १४:४६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij