Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ?, कबड्डी-४ रोक्न माग, पोस्टर जलाइयो

कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ?, कबड्डी-४ रोक्न माग, पोस्टर जलाइयो


  • 4.4K
    Shares

    कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ?, कबड्डी-४ रोक्न माग, पोस्टर जलाइयो
    images

    ‘कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

    नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

    प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’ को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।

    प्रकाशित मिति :जेठ १७ २०७९ मंगलवार - ११:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij