२०८२ भाद्र १६ गते सोमवार
क्या मिठो खाना
बारपाक इन को
रसिलो साहू ।
साहूको नाम
सब्ले भन्ने र चिन्ने
पानीपूरी रे !
गुरुङ होटल्
तिनथरि अचार
थकाली शैली ।
भुटेको आलु
चारथरि तर्कारी
ग्रहाक दङ्ग ।
छन् हाँसी खुसी
ठान्छन् सब्लाई आफ्नै
ग्राहक् नै देव्ता ।
खगेश्वर सापकोटा
गोरखा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij