Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


  • 5.2K
    Shares

    • images
    पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    images

    काठमाडौं । सरकारले ६ र ७ वैशाखमा पाँच वर्ष मुनिका बालबलिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।

    राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत रहेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको पोषण शाखाले जनाएको छ।

    पाँच वर्षभन्दा कम उमेरका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको शाखाले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ५ २०७९ सोमवार - ११:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij