२०८२ भाद्र २३ गते सोमवार
बैशाख १ गते नयाँ वर्षका दिन रिलिज दक्षिण भारतीय फिल्म 'केजिएफ- २' हेर्न नेपालका सिनेमा हलमा पनि दर्शकको घुइँचो छ।
चार-पाँच दिनका सबै टिकट बिकिसकेका छन्। केही हलले बिहान साढे छ देखि बेलुकी साढे दस बजेसम्मका शो चलाएका छन्।
केजिएफ- १ अब युट्युबमै हेर्न सक्नुहुन्छः
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij