Logo

२०७९ जेठ ८ गते आइतवार

images

विष्णु माझीले ल्याइन् ‘मुटु खाने माया’

विष्णु माझीले ल्याइन् ‘मुटु खाने माया’

खबर सेन्टर

२४ चैत्र २०७८
  • 1.4K
    SHARES
  • images
    images
    विष्णु माझीले ल्याइन् ‘मुटु खाने माया’
    images

    लोकदोहोरी गायीका विष्णु माझीको ‘मुटु खाने माया’ बोलको गीत बजारमा आएको छ। गीतमा माझीलाई सुन्दरमणि अधिकारीले स्वरमा साथ दिएका छन्।

    images
    images
    images

    गीतमा शब्द र संगीत अधिकारीको रहेको छ। म्युजिक एरेन्ज विनोद बाजुरालीको रहेको छ। सपना म्युजिक इन्डष्ट्रिज युट्युबबाट अफिसियल रूपमा सार्वजनिक भएको गीतमा अधिकारी र प्रिया विष्टको अभिनय रहेको छ।

    देशका विभिन्न क्षेत्रमा छायाँकन गरिएको भिडियोको निर्देशन अधिकारीले नै गरेका हुन्। गीतको सम्पादन सुजन शाहीले गरेका छन्।

    images
    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १३:४९:०३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार