Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पल शाहलाई बयानको लागि गैडाकोट लगियो

पल शाहलाई बयानको लागि गैडाकोट लगियो


  • 6.1K
    Shares

    पल शाहलाई बयानको लागि गैडाकोट लगियो
    images

    बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानको लागि गैंडाकोट लगिएको छ ।

    उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय तनहूँबाट गैडाकोट लगिएको हो । एक नाबालिगले आफुलाई बलात्कार गरेको उजुरी नवलपरासिमा दर्ता गरेपछि बयानको लागि शाहलाई उता लगिएको हो ।

    गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएकी थिइन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १५:४४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij