Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

प्रहरी र अदालतसँग पलले गरे यस्तो आग्रह

प्रहरी र अदालतसँग पलले गरे यस्तो आग्रह


  • 3.7K
    Shares

    प्रहरी र अदालतसँग पलले गरे यस्तो आग्रह
    images

    काठमाडौं । नायक पल शाहले आफू निर्दोष रहेको बताएका छन् । प्रहरी समक्ष उपस्थित हुनु अगाडि उनले सामाजिक सञ्जालमा भिडियोमार्फत आफू निर्दोष भएको दाबी गरेका हुन् । 

    सुरुदेखि नै आफूलाई फसाउने षड्यन्त्र भएको पनि उनले दोहोर्याएका छन् । यद्यपि, आफूले प्रहरी, प्रशासन र अदालतलाई सघाउने बताएका छन् । 

    यसैबीच, उनले प्रहरी र अदालतसँग एकपटक आफूलाई दर्शकसँग बसेर चलचित्र हेर्न अवसर प्रदान गरिदिन आग्रह गरेका छन् । आफ्नो चलचित्र म यस्तो गीत गाउँछु–२ हलमा प्रदर्शन भइरहेको भन्दै उनले उक्त चलचित्र दर्शकसँग बसेर हेर्ने चाहना रहेको र उक्त अवसर प्रदान गरिदिन उनले अनुरोध गरेका हुन् । 

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १४:३५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij