Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चिन सरकारद्वारा प्राप्तहुने छात्रवृत्तिकालागि शिक्षा मन्त्रालयद्धारा आवेदन माग (विवरण सहित)

चिन सरकारद्वारा प्राप्तहुने छात्रवृत्तिकालागि शिक्षा मन्त्रालयद्धारा आवेदन माग (विवरण सहित)


  • 5.9K
    Shares

    चिन सरकारद्वारा प्राप्तहुने छात्रवृत्तिकालागि शिक्षा मन्त्रालयद्धारा आवेदन माग (विवरण सहित)
    images

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०२२/२३ का लागी चीन सरकारबाट प्राप्त हुने इन्जिनियरिङ् र कृषि तथा पशुविज्ञानका विषयमा छात्रवृत्तिका लागि नेपाल सरकारले आवेदन माग गरेको छ ।

    मन्त्रालयले कुल ६४ जनाको लागि आवेदन माग गरेको मा साधारण तर्फ ३८ जना र महिला तर्फ २६ जना छात्रवृत्ति सटिको लागि आवेदन माग गरेको हो।

    दर्खास्त दिनकोलागी मिति २०७८ माघ २८ गतेदेखि पागुन ५ गतेसम्म छात्रवृत्ति शाखा केशर महलमा दिन सकिने जनाएको छ ।

    हेर्नुस सूचना विवरण सहित:

    1.jpg

     

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - १३:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij