२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ ।
आइतबार समानुपाति सांसदहरुको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकिएको पार्टिका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए।
उनका अनुसार आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु,खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला,दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij