Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पुष्प संग जिशुको रोमांटिक अवतार ( भिडियो )

पुष्प संग जिशुको रोमांटिक अवतार ( भिडियो )


  • 6.5K
    Shares

    पुष्प संग जिशुको रोमांटिक अवतार ( भिडियो )
    images
    काठमाडौँ। पुष्प खड्का र जिशु कोइराला बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमीलाई  मेरो आफ्नो बन्न’ सार्वजनिक भएको छ।

    प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ।  सुजन कंडेलको शब्द रहेको यस गीतमा   संगीत राम कुमार रिमालको संगीत  रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्।श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियाेमा अनिल के मानन्धरको छायाँकन रहेको छ।

    मिलन बिश्वकर्माले  सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो।  भिडियो जिशु कोइरालाको अफिसिएल  च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि मोडल कोइराला अभिनित   ‘हेर्ने हो र देखाइदिम’ र 'कसो गर्ने होला' बोलको म्युजिक भिडियो सार्वजनिक भैसककेको छ।
     
     
     

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १३:५५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij