Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स सार्वजनिक हुदाँ नेपाली दर्शक उत्साहित

स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स सार्वजनिक हुदाँ नेपाली दर्शक उत्साहित


  • 4.3K
    Shares

    स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स सार्वजनिक हुदाँ नेपाली दर्शक उत्साहित
    images

    काठमाडौं । मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ ।

    ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो गीतले युट्युबमा ६ लाख बढी भ्युज पाएर टेन्डिङमा ४ नम्बरमा पुगेको छ ।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १३:५१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij