Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बिगबास लिगमा सन्दीपले लिए विकेट

बिगबास लिगमा सन्दीपले लिए विकेट


  • 7.5K
    Shares

    बिगबास लिगमा सन्दीपले लिए विकेट

    अस्ट्रेलियामा जारी बिगबास क्रिकेट लिगको आफ्नो तेश्रो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले १ विकेट हात पारेका छन् ।

    बिहीबार भएको सिड्नी थन्डरविरुद्धको खेलमा होबर्ड हुरिकेन्सबाट खेलेका सन्दीपले ४ ओभरमा २३ रन दिएर १ विकेट लिएका हुन् ।

    छैटौं, आठौं, बाह्रौं र चौधौं ओभर बलिङ गरेका उनले आठौं ओभरमको चौथो बलमा थन्डरका कलिम फेर्गुसनलाई क्याचआउट गराए ।

    होबर्ट हुरिकेन्स टस जित्दा पहिला ब्याटिङमा तानिएको थन्डरले ब्याटिङ गरिरहेको छ । थन्डरले १५ ओभरको अन्त्यमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको छ ।

    सन्दीपले यसअघि मेलवर्न स्टार्सविरुद्ध खेलका दुई खेलमा तीन विकेट लिइसकेका छन् ।

     

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १४:१९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij